गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु, २८८ संक्रमित

१६ भदौ, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयद्धारा जारी विवरण अनुसार आज प्रदेशमा कास्कीमा २ र तनहुँ, बागलुङ, लमजुङका १÷१ जना गरी ५ जनाको मृत्यु भएको छ । बुधवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ३०० पुगेको छ । त्यस्तै … Continue reading गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु, २८८ संक्रमित