back
CTIZAN AD

गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु, २८८ संक्रमित

वि.सं.२०७८ भदौ १६ बुधवार

696 

shares

१६ भदौ, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयद्धारा जारी विवरण अनुसार आज प्रदेशमा कास्कीमा २ र तनहुँ, बागलुङ, लमजुङका १÷१ जना गरी ५ जनाको मृत्यु भएको छ ।

बुधवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ३०० पुगेको छ ।

त्यस्तै प्रदेशमा बुधवार म्याग्दीमा २, पर्वतमा २, लमजुङमा २५, तनहुँमा १३, कास्कीमा १४७, वागलुङमा २, स्याङजामा २८ र नवलपरासीपूर्वमा १६ जना गरी २३५ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ११३ महिला र १२२ जना पुरुष रहेका छन् ।

बुधवार थपिएका २३५ जनासँगै प्रदेशमा हालसम्म ८१ हजार ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७७ हजार ३१० जना निको भइसकेका छन् । बुधवार प्रदेशमा २८८ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ३,२०० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८१३ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ वटा नमुना परीक्षण गरिएको थियो ।

No photo description available.

गण्डकी प्रदेशमा आज २९७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १६ बुधवार १८:०७ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...