पछिल्लो २४ घण्टामा थपिए २००४ कोरोना संक्रमित, १६ जनाको मृत्यु

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ४ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,६५० वटा नमुना परीक्षणमा देशैभरी २,००४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना गरी उपत्यकामा … Continue reading पछिल्लो २४ घण्टामा थपिए २००४ कोरोना संक्रमित, १६ जनाको मृत्यु