गण्डकी प्रदेशमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्याः आज १८२ संक्रमित, १ जनाको मृत्यु

१७ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ । प्रदेशमा आज १८२ जनामा कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका १ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३०१ जा पुगेको छ । प्रदेशमा बिहीवार म्याग्दीमा ३, पर्वतमा १०, लमजुङमा ५, … Continue reading गण्डकी प्रदेशमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्याः आज १८२ संक्रमित, १ जनाको मृत्यु