पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउने क्रम जारी

१८ भदौ, चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छा मनकामना गाउँपालिका ६ स्थिचत पाँचकिलो भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माथिबाट ठूलो पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको र सडक विभागसँग समन्वय गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ । ‘नारायणगढ मुग्लिंङ सडकखण्डको ५ किलोमा माथिबाट खसेको पहिरो सडक … Continue reading पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउने क्रम जारी