जयसिंहका लागि न्याय माग्दै अनेरास्ववियूद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरसहित)
१८ भदौ, काठमाडौं । भारतीय एसएसवीले तुइन काटिदिएपछि महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीलाई न्याय माग्दै अनेरास्ववीयुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । नेकपा (एकिकृत समाजवादी ) पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयुले नेपाली भूमि दार्चुलामा भएको भारतीय दादागिरी विरुद्ध शुक्रवार राजधानीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई … Continue reading जयसिंहका लागि न्याय माग्दै अनेरास्ववियूद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed