back
CTIZAN AD

जयसिंहका लागि न्याय माग्दै अनेरास्ववियूद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरसहित)

वि.सं.२०७८ भदौ १८ शुक्रवार

615 

shares

१८ भदौ, काठमाडौं । भारतीय एसएसवीले तुइन काटिदिएपछि महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीलाई न्याय माग्दै अनेरास्ववीयुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

May be an image of indoor

नेकपा (एकिकृत समाजवादी ) पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयुले नेपाली भूमि दार्चुलामा भएको भारतीय दादागिरी विरुद्ध शुक्रवार राजधानीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।

May be an image of 7 people, including Sudesh Parajuli and people standing

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह घटनाको सत्यतथ्य छानविन गर्न आग्रह गर्दै यस विषयमा देउवा सरकारले चासो नदेखाएको भन्दै आलोचना समेत गरेका थिए ।

May be an image of 3 people, people standing and people sitting

पुत्ला दहनका क्रममा अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुली घाईते भएका छन् ।

May be an image of 1 person, sitting and indoor

May be an image of 7 people and people standing

May be an image of 6 people, people standing and outdoors

May be an image of 4 people, people standing, fire and outdoors

May be an image of 1 person, standing, fire and outdoors

 

वि.सं.२०७८ भदौ १८ शुक्रवार २१:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...