आज देशैभरी १०८९ जना कोरोना संक्रमित, २० जनाको मृत्यु

२० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ७,९७१ वटा नमुना परीक्षणमा देशैभरी १०८९ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाडौं २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना गरी उपत्यकामा आज ४५३ जना … Continue reading आज देशैभरी १०८९ जना कोरोना संक्रमित, २० जनाको मृत्यु