सुदुरपश्चिममा थप ३ सांसदले छाडे एमाले, प्रदेशकै ठूलो पार्टी बन्यो एस
भदौ २०, काठमाडौं । सुदुरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)का थप तीन सांसदले पार्टी छाडेका छन् । आइतबार एमालेका तीन सांसद दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन् । उनीहरु आइतबार निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढी पुगेर सनाखत गराएका थिए । यसअघि एमालेका १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा … Continue reading सुदुरपश्चिममा थप ३ सांसदले छाडे एमाले, प्रदेशकै ठूलो पार्टी बन्यो एस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed