गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढे, आज ६ जनाको मृत्यु

२० भदौ, पोखरा । गण्डकी प्रदेशमा आइतवार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार प्रदेशको म्याग्दी, पर्वत, तनहुँ, कास्की, बागलुङ र स्याङजामा १÷१ जना गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३१२ पुगेको छ । प्रदेशमा आइतवार म्याग्दीमा ७, पर्वतमा ५, … Continue reading गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढे, आज ६ जनाको मृत्यु