आज डलरको भाउमा वृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?

२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (भदौ २२ गते, सेप्टेम्बर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । सोमवारको तुलननामा आज डलरको भाउ … Continue reading आज डलरको भाउमा वृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?