back

आज डलरको भाउमा वृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ भदौ २२ मंगलवार

255 

shares
NTC AD

२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (भदौ २२ गते, सेप्टेम्बर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । सोमवारको तुलननामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र विक्रिदर १३९ रुपैयाँ १६ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४६ पैसा र विक्रिदर १६२ रुपैयाँ २९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।


यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Exchange Rate for September 7, 2021

for the purpose of Nepal Rastra Bank)

CurrencyUnitBuySell
USD (U.S. Dollar)1116.68117.28
EUR (European Euro)1138.45139.16
GBP (UK Pound Sterling)1161.46162.29
CHF (Swiss Franc)1127.38128.03
AUD (Australian Dollar)186.7587.19
CAD (Canadian Dollar)192.9293.40
SGD (Singapore Dollar)186.9087.35
JPY (Japanese Yen)1010.6210.67
CNY (Chinese Yuan)118.0718.16
SAR (Saudi Arabian Riyal)131.1131.27
QAR (Qatari Riyal)132.0432.20
THB (Thai Baht)13.593.61
AED (UAE Dirham)131.7731.93
MYR (Malaysian Ringgit)128.1328.27
KRW (South Korean Won)10010.0910.14
SEK (Swedish Kroner)113.6213.69
DKK (Danish Kroner)118.6218.71
HKD (Hong Kong Dollar)115.0115.09
KWD (Kuwaity Dinar)1388.18390.18
BHD (Bahrain Dinar)1309.58311.17

वि.सं.२०७८ भदौ २२ मंगलवार ०८:३३ मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैदेखि नयाँ नोट...

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार फेरि एकैपटक...