निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज १६७७ संक्रमित, २०७२ जना निको

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,०३४ वटा नमुना परीक्षणमा देशैभरी १,५०३४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाडौं ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना गरी उपत्यकामा आज ५१९ जना … Continue reading निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज १६७७ संक्रमित, २०७२ जना निको