गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोाना संक्रमण, १ जनाको मृत्यु
२२ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनको संख्या निरन्तर घट्दै गइरहेको र निको हुनेको संख्या बढ्दै गइरहेको छ ।प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मंगलबार १४८ जनामा संक्रमण पुष्टि भएको छ भने लमजुङका एक संक्रमितको मृत्यु भएको छ । मंगलवार थपिएका १ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३१६ पुगेको छ । प्रदेशमा मंगलवार म्याग्दीमा … Continue reading गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोाना संक्रमण, १ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed