एमाले बैठकमा सांसदहरुको सुझाब : सभामुखमाथि महाअभियोग लगाउनुपर्छ, एमसीसी स्वीकार गर्न हुन्न

भदौ २३, काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि महाअभियोग लगाउनुपर्ने सुझाब संसदीय दललाई दिएका छन् । बुधबार एमाले संसदीय दलको बोल्ने अधिकांश सांसदहरुले यस्तो सुझाब दिएका हुन् । बैठकमा बोल्दै सांसद महेश बस्नेतले सापकोटाले सभामुखको पदिय भूमिका निर्वाह गर्न नसकेको बताए । उनले संवैधानिक दायित्व पुरा गर्न नसक्ने सापकोटाको विकल्प खोज्नुपर्ने सुझाब दललाई … Continue reading एमाले बैठकमा सांसदहरुको सुझाब : सभामुखमाथि महाअभियोग लगाउनुपर्छ, एमसीसी स्वीकार गर्न हुन्न