एमालेको अवरोध पछि संसद बैठक स्थगित
भदौ २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध पछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुन वित्तिकै एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गराएका हुन् । एमालेले आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई बैठकमा राखेको प्रति आपत्ति जनाएको छ । एमालेले सभामुखको भूमिका … Continue reading एमालेको अवरोध पछि संसद बैठक स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed