गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु, १६३ जनामा संक्रमण

२३ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बुधवार प्रदेशमा कास्कीका २ तथा तनहुँ र बागलुङका १÷१ जना गरी ४ जनाको मृत्यु भएको हो ।बुधवार थपिएका ४ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३२० पुगेको छ । प्रदेशमा बुधवार म्याग्दीमा १, पर्वतमा ३, गोरखामा ७, लमजुङमा … Continue reading गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु, १६३ जनामा संक्रमण