back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु, १६३ जनामा संक्रमण

वि.सं.२०७८ भदौ २३ बुधवार

720 

shares

२३ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बुधवार प्रदेशमा कास्कीका २ तथा तनहुँ र बागलुङका १÷१ जना गरी ४ जनाको मृत्यु भएको हो ।
बुधवार थपिएका ४ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३२० पुगेको छ ।

प्रदेशमा बुधवार म्याग्दीमा १, पर्वतमा ३, गोरखामा ७, लमजुङमा १२, तनहुँमा १२, कास्कीमा ७६, वागलुङमा ६, स्याङजामा १५ र नवलपरासीपूर्वमा ३१ गरी १६३ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ८१ महिला र ८२ जना पुरुष रहेका छन् ।

बुधवार थपिएका १६३ जनासँगै प्रदेशमा हालसम्म ८२ हजार ९९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १७:५५ मा प्रकाशित

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...