२३ भदौ, चितवन । समाज, आयरल्याण्डको तेस्रो अधिबेशनले डोलनाथ उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
सेप्टेम्बर ७ मा सम्पन्न अधिबेशनले समाजको उपाध्यक्षद्धयमा शिव थापा, बिबेक सापकोटा, महासचिवमा सुलभ खत्री, सचिबमा निर्मल सापकोटा, कोषाध्यक्षमा मधु पाठक, सहकोषाध्यक्ष बलराम तिवारी र प्रवक्तामा सुमन भुर्तेल निर्बिरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा होमनाथ पोख्रेल, ओम अधिकारी, राज कुमार शर्मा, विश्वप्रकाश चापागाई,ं केशब छेत्री र दिपक ढकाल चयन भएका छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार २१:११ मा प्रकाशित


























