दीर्घरोगीलाई मासिक ५ हजार भक्ता दिने सरकारको घोषणा

भदौ २५, काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले भक्ता दिने भएको छ। शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार भक्ता दिने घोषणा गरेका हुन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दशन शर्मा … Continue reading दीर्घरोगीलाई मासिक ५ हजार भक्ता दिने सरकारको घोषणा