आज देशैभरी थपिए १४८६ कोरोना संक्रमित, १६ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १६ हजार ५३९ वटा नमुना परीक्षणमा देशैभरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १४८६ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ६५ … Continue reading आज देशैभरी थपिए १४८६ कोरोना संक्रमित, १६ जनाको मृत्यु