गण्डकी प्रदेशमा थप १७१ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य
२८ भदौ, पोखरा । गण्डकी प्रदेशमा १७१ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमवार गोरखामा ६, लमजुङमा ३, तनहुँमा ९, कास्कीमा १००, बाग्लुङमा २, स्याङजामा २४ र नवलपरासीपूर्वमा २७ गरी १७१ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ८६ महिला र ८५ जना पुरुष रहेका छन् । सोमवार थपिएका … Continue reading गण्डकी प्रदेशमा थप १७१ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed