पति जेलबाट छुटेपछि यस्तो लेखिन् अभिनेत्री शिल्पाले

दिल्ली । अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका वलिवुड अभिनेत्री शिल्पाका पति राज कुन्द्रा अन्ततः जेलबाट छुटेका छन् । २ महिना (१९ जुलाई) देखि जेलमा रहेका सिल्पाका पतिलाई सोमबार मुम्बईको शेसंस अदालतले ५० हजार धरौटीमा जमानत दिएको हो । जेलबाट रिहा भएका कुन्द्रालालाई अदालतले स्थानीय प्रहरीको अनुमति बिना सहर नछोड्न आदेश दिएको छ । आफ्ना … Continue reading पति जेलबाट छुटेपछि यस्तो लेखिन् अभिनेत्री शिल्पाले