back
CTIZAN AD

पति जेलबाट छुटेपछि यस्तो लेखिन् अभिनेत्री शिल्पाले

वि.सं.२०७८ असोज ५ मंगलवार

693 

shares

दिल्ली । अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका वलिवुड अभिनेत्री शिल्पाका पति राज कुन्द्रा अन्ततः जेलबाट छुटेका छन् ।

२ महिना (१९ जुलाई) देखि जेलमा रहेका सिल्पाका पतिलाई सोमबार मुम्बईको शेसंस अदालतले ५० हजार धरौटीमा जमानत दिएको हो । जेलबाट रिहा भएका कुन्द्रालालाई अदालतले स्थानीय प्रहरीको अनुमति बिना सहर नछोड्न आदेश दिएको छ ।

आफ्ना पति कुन्द्रा जेलबाट छुटेपछि शिल्पाले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छन् –हरेक डरलाग्दो तुफानपछि राम्रो दिन आउन सक्छ ।’

राजकुन्द्रा जेल परेपछि एक्लै बनेकी सिल्पाले आफु आफ्नै काममा व्यस्त रहने गरेकाले उनले के–के काम गर्थे भन्ने विषयमा आफुलाई जानकारी नभएको प्रहरी समक्ष बयान समेत दिएकी थिइन् ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:१२ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...