खान योग्य नभएको ४८७ मेट्रिक टन चामल बिक्रिका लागि सुर्खेत पठाइयो !

६ असोज, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खदाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलवाड गरेको छ । आफ्नो गोदाममा रहेको कुहिएको झण्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रिका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाइएकाले सो कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वतः प्रष्ट हुन्छ । खाद्य कम्निीले कर्णालीका दुर्गम जिल्लामा … Continue reading खान योग्य नभएको ४८७ मेट्रिक टन चामल बिक्रिका लागि सुर्खेत पठाइयो !