आज डलरको भाउ बढ्यो, हेर्नुहोस् अन्य विदेशी मुद्राको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (असोज ७ गते, सेप्टेम्बर २३)को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९० पैसा र विक्रिदर ११८ रुपैयाँ ५० पैसा रहेको छ । बुधबारको तुलनामा ४२ पैसाले बढेकोे छ । … Continue reading आज डलरको भाउ बढ्यो, हेर्नुहोस् अन्य विदेशी मुद्राको विवरण