पछिल्लो २४ घण्टामा थपिए १२८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५ हजार ४८८ नमुना परीक्षणमा १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल हालसम्म पिसीआर र ऐन्टिजेन दुवै विधिबाट गरिएको ४७ लाख ४२ हजार ९०८ नमुना परीक्षणमा आज थपिएका … Continue reading पछिल्लो २४ घण्टामा थपिए १२८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed