कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (कात्तिक ६ गते, अक्टोवर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५३ पैसा र विक्रिदर १२० रुपैयाँ १३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ केही … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?