back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ कात्तिक ६ शनिवार

819 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (कात्तिक ६ गते, अक्टोवर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५३ पैसा र विक्रिदर १२० रुपैयाँ १३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ पनि केही पैसाले बढेको छ ।

त्यसैगरी आज पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९४ पैसा र विक्रिदर १६५ रुपैयाँ ७७ रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.53 120.13
EUR (European Euro)
1 139.13 139.83
GBP (UK Pound Sterling)
1 164.94 165.77
CHF (Swiss Franc)
1 130.39 131.05
AUD (Australian Dollar)
1 89.67 90.12
CAD (Canadian Dollar)
1 96.93 97.42
SGD (Singapore Dollar)
1 88.76 89.21
JPY (Japanese Yen)
10 10.50 10.55
CNY (Chinese Yuan)
1 18.72 18.81
SAR (Saudi Arabian Riyal)
1 31.87 32.03
QAR (Qatari Riyal)
1 32.83 32.99
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 32.54 32.70
MYR (Malaysian Ringgit)
1 28.80 28.95
KRW (South Korean Won)
100 10.18 10.23
SEK (Swedish Kroner)
1 13.95 14.02
DKK (Danish Kroner)
1 18.70 18.79
HKD (Hong Kong Dollar)
1 15.37 15.45
KWD (Kuwaity Dinar)
1 396.50 398.49
BHD (Bahrain Dinar)
1 317.05 318.64

वि.सं.२०७८ कात्तिक ६ शनिवार ०७:४२ मा प्रकाशित

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...