आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?
काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (कात्तिक ९ गते, अक्टोवर २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८३ पैसा र विक्रिदर १२० रुपैयाँ ४३ पैसा रहेको छ । आज डलर भाउ ३० पैसाले बढेको छ । … Continue reading आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed