back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

711 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (कात्तिक ९ गते, अक्टोवर २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८३ पैसा र विक्रिदर १२० रुपैयाँ ४३ पैसा रहेको छ । आज डलर भाउ ३० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ३० पैसा र विक्रिदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ०३ पैसा र विक्रिदर १६५ रुपैयाँ ८६ रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ झण्डै ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.83 120.43
EUR (European Euro)
1 139.30 139.99
GBP (UK Pound Sterling)
1 165.03 165.86
CHF (Swiss Franc)
1 130.41 131.06
AUD (Australian Dollar)
1 89.77 90.22
CAD (Canadian Dollar)
1 96.99 97.48
SGD (Singapore Dollar)
1 89.02 89.47
JPY (Japanese Yen)
10 10.54 10.59
CNY (Chinese Yuan)
1 18.76 18.86
SAR (Saudi Arabian Riyal)
1 31.95 32.11
QAR (Qatari Riyal)
1 32.91 33.08
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.62 32.79
MYR (Malaysian Ringgit)
1 28.86 29.01
KRW (South Korean Won)
100 10.24 10.30
SEK (Swedish Kroner)
1 13.94 14.01
DKK (Danish Kroner)
1 18.72 18.82
HKD (Hong Kong Dollar)
1 15.42 15.49
KWD (Kuwaity Dinar)
1 397.41 399.40
BHD (Bahrain Dinar)
1 317.85 319.44

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०७:५३ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...