back
CTIZAN AD

देशैभरी चिसो बढ्यो, आज देशका केही स्थानमा वर्षाको सम्भावना

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

741 

shares

काठमाडौं । केही दिनयता देशैभरी चिसो बढ्न थालेको छ । मौसमविद्का अनुसार अब देशैभरी विस्तारै चिसो बढ्दै जानेछ । उपत्यकामा केही दिनयता विस्तारै चिसो बढिरहेकोछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १३.५ र अधिकतम तापक्रम २६.४ मापन गरिएकोछ ।

त्यस्तै पोखराको न्यूनतम तापक्रम १६.२ र अधिकतम २७.८ रहेको छ भने धरानको न्यूनतम १९.९ र अधिकतम तापक्रम ३० डिग्री मापन गरिएको छ ।

त्यसैगरी आज सबैभन्दा बकम तापक्रम जोमसममा मापन गरिएको छ । त्यहाँको न्यूनतम् तापक्रम ४.२ र अधिकतम् १९.३ डिग्री मापन गरिएको पनि महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०८:२३ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...