१२ हजार नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २० नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७७६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ४ हजार ४४३ पुगेको छ । हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । त्यसैगरी आज … Continue reading १२ हजार नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु