बहुमत जुटाउन नसक्ने भएपछि राजीनामा दिने तयारीमा पुगीन् अष्टलक्ष्मी

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्ततः राजीनामा दिने भएकी छिन् । प्रदेशसभामा बहुमत नजुट्ने प्रष्ट भएपछि उनी राजीनामा दिने तयारीमा पुगेकी हुन् । प्रदेशसभाको बैठकमा शाक्यले राजीनामा दिने एमाले सांसद अरुण नेपालले जानकारी दिएका छन् । प्रदेशसभा बैठक केहीबेर अघिदेखि सुरु भएको थियो । शाक्यले अहिले सम्बोधन गरिरहेकी छिन् । बताइएअनुसार शाक्यले विपक्षीको … Continue reading बहुमत जुटाउन नसक्ने भएपछि राजीनामा दिने तयारीमा पुगीन् अष्टलक्ष्मी