मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । बुधबार बसेको प्रदेश सभाको बैठकबाटै उनले राजीनामा दिएको घोषणा गरेकी हुन् । शाक्यले संविधानको धारा १६९ उपधारा १ को (क)अनुसार राजीनामा दिएको बताएकी छिन् । ‘संविधानको धारा १६९ (१) (क) मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले, सरकारको सिंगो नेतृत्वको … Continue reading मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा