back
CTIZAN AD

मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

वि.सं.२०७८ कात्तिक १० बुधवार

720 

shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । बुधबार बसेको प्रदेश सभाको बैठकबाटै उनले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

शाक्यले संविधानको धारा १६९ उपधारा १ को (क)अनुसार राजीनामा दिएको बताएकी छिन् ।

‘संविधानको धारा १६९ (१) (क) मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले, सरकारको सिंगो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छु’, संसद बैठकलाइ सम्बाेधन गर्दै उनले भनेकी छिन् ।

शाक्यको राजीनामासँगै विश्वासको मत विभाजन गर्ने तयारी गरिएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सम्बन्धित समाचार

बहुमत जुटाउन नसक्ने भएपछि राजीनामा दिने तयारीमा पुगीन् अष्टलक्ष्मी

वि.सं.२०७८ कात्तिक १० बुधवार १४:३३ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...