बलिउड नायिका कटरिना कैफ विवाह गर्दैै, यी हुन् उनका प्रेमि

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन् । समाचार ऐजेन्सीका अनुसार नायक विक्की र कटरिनाले आउँदो डिसेम्बरमा बिहे गर्ने भएका हुन् । विभिन्न मेडियामा उनीहरु दुवैले यसअघि नै इंगेजमेन्ट गरेको समाचार आएपनि दुवैले त्यो सत्य नभएको बताउँदै आएका छन् । तर, यतिबेला भने उनीहरुले बिहेको तयारी गरिरहेको र … Continue reading बलिउड नायिका कटरिना कैफ विवाह गर्दैै, यी हुन् उनका प्रेमि