back
CTIZAN AD

बलिउड नायिका कटरिना कैफ विवाह गर्दैै, यी हुन् उनका प्रेमि

वि.सं.२०७८ कात्तिक १० बुधवार

1.7K 

shares

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन् ।

समाचार ऐजेन्सीका अनुसार नायक विक्की र कटरिनाले आउँदो डिसेम्बरमा बिहे गर्ने भएका हुन् । विभिन्न मेडियामा उनीहरु दुवैले यसअघि नै इंगेजमेन्ट गरेको समाचार आएपनि दुवैले त्यो सत्य नभएको बताउँदै आएका छन् । तर, यतिबेला भने उनीहरुले बिहेको तयारी गरिरहेको र बेहुला बेहुलीका लागि कपडाको डिजाइन गर्ने जिम्मा फेसन तथा ज्वेलरी डिजाइनर सब्याची मुखर्जीको कम्पनीले गरिरहेको छ ।

May be an image of 2 people, people standing and text that says 'NAK NTS ATRA yavar intime'

केटरिनाले बिहेमा लगाउनका लागि सिल्कको लेहेंगा अर्डर गरेकी छन् ।

बिट्रेनी मुलकी भारतीय अभिनेत्री ३७ वर्षीया कैफले २००३ मा व्यवसायीक रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको पहिलो फिल्म बुम रहेको छ । कैफले मैने प्यार क्युँ किया र नमस्ते लन्डनबाट सफलता हासिल गरेकी हुन् । उनले दर्जनौ फिल्ममा काम गरिसकेकी छन् । कैफका पार्टनर, वेलकम, सिंह इज किंग लगायतका फिल्मबाट बढी चर्चामा आएकी थिइन् ।

मुम्बईको महाराष्ट्रमा जन्मिएका ३३ वर्षीय कौशल २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘मसान’ बाट चर्चित छन् ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:३६ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...