back
CTIZAN AD

इंल्याण्ड विरुद्ध टस जितेर ब्याटिङ्ग गर्दै बंगलादेश, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७८ कात्तिक १० बुधवार

681 

shares

१० कार्तिक, काठमाडौँ । टि -० विश्वकप अन्तर्गत इंल्याण्ड विरुद्धको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ । इंल्याण्डले आफ्नो प्लेइङ्ग-११ मा कुनै पनि परिवर्तन गरेको छैन भने बंगलादेशले प्लेइङ्ग-११ मा १ परिवर्तन गरेको छ । बंगलादेशले सैफुद्दीनको स्थानमा शोरिफुलले मौका दिएको छ ।

इंल्याण्डले आफ्नो पहिलो खेलमा वेस्टइंडिजलाई पराजित गरेको थियो भने बंगलादेश श्रीलंकासँग पराजित भएको छ ।

इंल्याण्ड र बंगलादेश बिचको खेल नेपाली समय अनुसार ३ ४५ बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग-११
जेसन रोय, जोस बटलर, डेविड मलान, जोनी बेयरस्टो, इयोन मोर्गन, लियाम लिभिङस्टोन, मोइन अली, क्रिस वोक्स, क्रिस जोर्डन, आदिल राशिद, टिमल मिल्स ।

बंगलादेशको सम्भावित प्लइङ्ग-११
मोहम्मद नइम, लिटन दास, शकिब अल हसन, मुशफिकुर रहिम, महमुदुल्लाह, अफिफ हुसैन, नुरुल हसन, महेदी हसन, शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान, नसुम अहमद ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:४४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...