मिलेमतोमा अवैध सहरी सेवा केन्द्र : कमिसन दिनेका संरचना ठाडै, नदिनेका उखेलिए

काठमाडौंं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्र अवैध रुपमा सञ्चालनमा रहेको पाईएको छ । काठमाडौ महानगरपलिकाले रत्नपार्क, खुल्ला मञ्चको दक्षिण तर्फमा रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडी रहेको शौचालयसहितका ३ वटा संरचनाहरुमा बोलकबोलमार्फत २ जना ठेकदारहरुलाई सञ्चालन गर्न २०७३ सालमा सम्झौता गरेको थियो । खुल्लामञ्च दक्षिण तर्फको सहरी सेवा केन्द्र … Continue reading मिलेमतोमा अवैध सहरी सेवा केन्द्र : कमिसन दिनेका संरचना ठाडै, नदिनेका उखेलिए