सुनको भाउ आज ४०० ले बढ्यो,यस्तो छ आजको बजार मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ । बुधवार एकैदिन ६ सय रुपैयाँले घटेको छापावाल सुनको भाउ बिहीवारको बजारमा ४ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९०० र चाँदी प्रतितोला १२५० … Continue reading सुनको भाउ आज ४०० ले बढ्यो,यस्तो छ आजको बजार मूल्य