बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलबीच कुटाकुट (भिडियोसहित)

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाका समर्थक र विरोधी कानून व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार मध्यान्ह बार परिसरमा प्रधानन्यायाधीशका समर्थक कानून व्यावसायी भूमिनन्द चुँडाल र विरोधी विराट न्यौपानेबीच कुटाकुट भएको हो । यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको … Continue reading बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलबीच कुटाकुट (भिडियोसहित)