सुनको भाउमा आज गिरावट, कति छ त आज प्रतितोला ?

काठमाडौं । आजको बजारमा सुनको भाउमा गिरावट आएको छ । साताको सुरुवातीदेखि नै निरन्तर रुपमा उकालो लाग्दै गएको सुनको भाउ शुक्रवारको बजारमा भने ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीवार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज भने प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी … Continue reading सुनको भाउमा आज गिरावट, कति छ त आज प्रतितोला ?