back
CTIZAN AD

सुनको भाउमा आज गिरावट, कति छ त आज प्रतितोला ?

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार

660 

shares

काठमाडौं । आजको बजारमा सुनको भाउमा गिरावट आएको छ ।

साताको सुरुवातीदेखि नै निरन्तर रुपमा उकालो लाग्दै गएको सुनको भाउ शुक्रवारको बजारमा भने ४ सय रुपैयाँले घटेको छ ।

No photo description available.

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीवार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज भने प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ ।

सुनको भाउ आज ४०० ले बढ्यो,यस्तो छ आजको बजार मूल्य

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १४:१० मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...