प्रधानन्यायाधीशले फेरि तोडे सहमति, विवादकै बीच तोके सबै मुद्दाका पेसी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दाको पेसी नतोक्ने सहमतिलाई तोडेका छन् । विवादको किनारा नलाग्दासम्म अरु मुद्दाका पेसी नतोक्ने भनी सर्वोच्च अदालतका न्यायाधीशहरुसँग उनले सहमति गरेका थिए । तर, मंगलबार उनले बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेकका मुद्दाको पनि पेसी तोकेका छन् । साथै उनले आफ्ना लागि समेत एकल इजलाससमेत तोकेका … Continue reading प्रधानन्यायाधीशले फेरि तोडे सहमति, विवादकै बीच तोके सबै मुद्दाका पेसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed