आज देशैभरी थपिए कोरोनाका ५३३ नयाँ संक्रमित, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्ला केही सातायता कोरोना संक्रमित हुने र त्यसबाट ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको १६ हजार ७३६ नमुना परीक्षणमा ५३३ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका ५३३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख १० हजार २९८ … Continue reading आज देशैभरी थपिए कोरोनाका ५३३ नयाँ संक्रमित, १ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed