पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको ६ हजार ८१४ नमुना परीक्षणमा ४४० जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका ४४० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । त्यस्तै आज निको … Continue reading पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु