आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (कात्तिक २५ गते, नोभेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र विक्रिदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ बुधवारकोे तुलनामा आज डलरको भाउ ५६ पैसाले बढेको छ … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण