back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

735 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (कात्तिक २५ गते, नोभेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र विक्रिदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ बुधवारकोे तुलनामा आज डलरको भाउ ५६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ५० पैसा र विक्रिदर १३८ रुपैयाँ १९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ४६ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७० पैसा र विक्रिदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले मात्र बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for November 11, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.72 119.32
EUR (European Euro)
1 137.50 138.19
GBP (UK Pound Sterling)
1 160.70 161.51
CHF (Swiss Franc)
1 130.15 130.81
AUD (Australian Dollar)
1 87.50 87.94
CAD (Canadian Dollar)
1 95.56 96.04
SGD (Singapore Dollar)
1 88.10 88.55
JPY (Japanese Yen)
10 10.49 10.54
CNY (Chinese Yuan)
1 18.58 18.67
SAR (Saudi Arabian Riyal)
1 31.65 31.81
QAR (Qatari Riyal)
1 32.61 32.77
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.32 32.49
MYR (Malaysian Ringgit)
1 28.58 28.73
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 13.81 13.88
DKK (Danish Kroner)
1 18.48 18.58
HKD (Hong Kong Dollar)
1 15.24 15.32
KWD (Kuwaity Dinar)
1 393.58 395.57
BHD (Bahrain Dinar)
1 314.88 316.47

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक २५ बिहीवार ०८:१३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...