back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक २४ बुधवार

906 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (कात्तिक २३ गते, नोभेम्बर १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १६ पैसा र विक्रिदर ११८ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ०४ पैसा र विक्रिदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ६९ पैसा र विक्रिदर १६१ रुपैयाँ ५० पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ ३३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.16 118.76
EUR (European Euro)
1 137.04 137.73
GBP (UK Pound Sterling)
1 160.69 161.50
CHF (Swiss Franc)
1 129.47 130.13
AUD (Australian Dollar)
1 87.73 88.17
CAD (Canadian Dollar)
1 95.03 95.51
SGD (Singapore Dollar)
1 87.80 88.24
JPY (Japanese Yen)
10 10.47 10.52
CNY (Chinese Yuan)
1 18.49 18.58
SAR (Saudi Arabian Riyal)
1 31.50 31.66
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.17 32.33
MYR (Malaysian Ringgit)
1 28.48 28.62
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 13.82 13.89
DKK (Danish Kroner)
1 18.42 18.52
HKD (Hong Kong Dollar)
1 15.17 15.24
KWD (Kuwaity Dinar)
1 391.78 393.77
BHD (Bahrain Dinar)
1 313.41 315.00

वि.सं.२०७८ कात्तिक २४ बुधवार ०८:२८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...